नेपालले ओमनलाई दियो २२२ रनको लक्ष्य

काठमाडौं । सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२२ रनको लक्ष्य दिएको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो । नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । अन्तिम ओभरमा रन आउट … Continue reading नेपालले ओमनलाई दियो २२२ रनको लक्ष्य